दोस्रो राष्ट्रिय FACI बुद्धिचाल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम तय

 

दोस्रो राष्ट्रिय FACI युथ, क्याडेट र महिला बुद्धिचाल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भाद्र २१ गते, शनिबार अपरान्ह १२:३० बजे वुडल्याण्ड होटल, दरबार मार्गमा हुने भएको छ।

कार्यक्रममा सरोकारवाला सम्पूर्णलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न पुरस्कारहरू वितरण गरिनेछ।

आयोजक समितिका अनुसार, यस कार्यक्रममा खेलाडी, प्रशिक्षक, चेसप्रेमी तथा अन्य सम्बन्धित व्यक्ति उपस्थित रहने अपेक्षा गरिएको छ।

Comments