नेपाल चेस महासंघमा सुधारको आवश्यकता रहेको प्रतिक्रिया


हालै नेपाल चेस महासंघले जारी गरेको विज्ञप्तीमा खेल समुदाय र चेसप्रेमीहरूबीच विभिन्न किसिमका टिप्पणी आएका छन्। महासंघको विज्ञप्तीलाई लिएर सामाजिक सञ्जालमा बहस चर्किएको छ। 

तुलसी भण्डारीले "बाले सदस्यता खोस्लान है यस्तो विज्ञप्ति निकाल्दा" भन्दै चेतावनीपूर्ण शैलीमा टिप्पणी गरेका छन्।

त्यस्तै संगम पोख्रेल अायामले "चेस भित्रका भ्रष्टहरुको पनि अन्त्य होस्। नेपाल चेस भित्रका भ्रष्ट्र र धमिराहरूको पनि अन्त्य हुनुपर्छ" भन्दै महासंघकै आन्तरिक सुधारमा जोड दिएका छन्। उनको भनाइलाई हिमाल राइ समर्थन गर्दै "अन्त्य गर्नु पर्छ" भनेका छन्।

यसैबीच, दिपेन्दु थापाले "केपी डाकाको बारेमा नि लेख्नोस न दाइ किन डराउनु भको.!" भन्दै टिप्पणी गरेका छन्। महेश खड्काले "मेन दोसी त oli हो" भन्दै मुख्य दोषी तत्कालीन प्रधानमन्त्रीलाई ठहर गरेका छन्।

यस्तै Gobinda Prasad Paudelले भने विज्ञप्तीलाई सकारात्मक ठहर गर्दै, "दाजु बासँग मत नमिलेको salute... atankakari bebichariko पहिचान" भन्दै भ्रष्ट्राचार र वेथितिको अन्त्य हुनु आवश्यक रहेको बताएका छन्।

यसरी, नेपाल चेस महासंघभित्रै सुधार आवश्यक भएको बताएका छन्।

Comments