टी-२० विश्वकप क्रीकेट छ्नौटको पाँचौ खेलमा नेपाल चीन विरुद्ध पूरै हाबी भएको छ । टस जितेर बलिङ सुरु गरेको नेपालले चीनलाई मात्र १३ ओभरमा अलआउट गरेको छ ।
नेपालले २७ रनको लक्ष्य पाएको छ । बलरहरु ललित राजबन्शी, सन्दीप लामिछाने र वसन्त रेग्मीले समान ३-३ विकेट लिएका छ्न् ।
Comments
Post a Comment