बलियो भारतलार्इ हराउदै नेपाल फाइनलमा
भूटानमा जारी १८ वर्ष मुनिको साफ महिला फूटबल प्रतियोगिताको पहिलो सेमीफाइनलमा नेपाल भारतलार्इ पेनाल्टी सुटअाउटमा पराजीत गर्दै फाइनल प्रवेश गरेको छ ।
नेपाली गोलकिपर अञ्जना राना मगरले पेनाल्टी सुटअाउटमा उत्कृष्ट गाेलकिपिङसँगै १ गोल पनि गरेपछि उपाधीको दाबेदार बलियो भारतलार्इ पराजीत गर्दै नेपालले फाइनल यात्रा तय गरेकाे हाे ।
खेलमा नेपालले पहिलो हाफको १५ अाैं मिनेटमा अग्रता लिएको थियो । रश्मी घिसिङको गोलबाट अगाडि बढेको नेपालले दाेस्रो हाफको ६२ अाैं मिनेटमा गोल खाए पछि निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो ।
थप समयमा पनि दुवै पक्षबाट कुनै गोल नभए पछि खेल निर्णय पेनाल्टी सुटअाउटमा पुगेको थियो ।

Comments
Post a Comment