ब्राजिल विजयी


उद् घाटन खेलमा क्राेसिया विरूद्घ ब्राजिल ३-१ ले विजयी ।
मार्सेलाेले ११ अाैं मिनेटमा अात्मघाती गाेल 
२९ अाैं मिनेटमा नेयमारकाे सुन्दर बराबरी गाेल
७१ अाैं मिनेटमा पेनाल्टीमा नेयमार गाेल गर्न सफल
९०+१ अाैं मिनेटमा अाेस्कारकाे अति सुन्दर गाेल

Comments