क्यानद्वारा १८ सदस्यीय राष्ट्रिय टोली घोषणा

क्यानले आगामी चैतमा  सन्चालन  हुने एसीसी टीट्वान्टी क्रिकेट प्रतियोगिताको लागि १८ सदस्यीय राष्ट्रिय टोली घोषणा गर्दै थप अभ्यासको लागि शनिबार दिल्ली पढाउने भएको छ। टोलीको कप्तानी नियमित कप्तान पारस खड्काले पाएका छन्। राष्ट्रिय टोलीको अन्य सदस्यहरुमा सुभाष खकुरेल, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, अमृत भट्टराई, पृथु बास्कोटा, प्रदीप ऐरी, शक्ति गौचन, संजम रेग्मी, चन्द्र साउद, अनिल मण्डल, बिनोद भण्डारी, बसन्त रेग्मी, सागर पुन, मन्जित श्रेष्ठ, राहुल बिक, जितेन्द्र मुखिया र रामनरेश मुखिया रहेका छन्।
नेपाली टोली फागुन २७ गते नेपाल फर्किए पछि १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गर्ने भएको छ।

Comments

Popular Posts