जोकोभिकलाई तेस्रो पकट अस्ट्रेलियन ओपन
अस्ट्रेलियन ओपन पुरुष एकल तर्फको उपाधि सर्बियन नोभाक जोकोभिकले चुम्न सफल भएका छन्। आज समपन्न फाइनलमा ग्रेट ब्रिटेनका एन्डी मुर्रेलाई 6-7 (2), 7-6(3), 6-3, 6-2 को सेटमा 3-1 ले पछि पर्दै उपाधिमाथि कब्जा जमाएका हुन्। यो संगै जोकोभिकले अस्ट्रेलियन ओपनको उपाधिमा ह्याट्रिक पुरा गरेका छन्। उनले 2011 र 2012 मा पनि अस्ट्रेलियन ओपनको उपाधि माथि कब्जा जमाएका थिए।
विश्व नं . 3 मुर्रेले पहिलो सेट जितेपछि दोस्रो सेट कडा टक्कर दिएका थिए। त्यसपछिका सेटहरु भने सहजै विश्व नं . 1 जोकोभिकले आफ्नो पक्षमा पारेका थिए।
विश्व नं . 3 मुर्रेले पहिलो सेट जितेपछि दोस्रो सेट कडा टक्कर दिएका थिए। त्यसपछिका सेटहरु भने सहजै विश्व नं . 1 जोकोभिकले आफ्नो पक्षमा पारेका थिए।
Comments
Post a Comment