भारतलाई सिरिज
मोहलीमा संचालन भैरहेको भारत र इंगलैंड बीचको चौथो एक दिवशीय क्रिकेट म्याच 5 विकेटले जीत्दै भारतले सिरिज माथि कब्जा जमाएको छ। पहिले पहिले ब्याटिंगको निम्तो पाएको पाहुना टोलीले 7 विकेटको क्षतिमा पुरै ओभर खेल्दै 257 रन बनाउन सफल भएको थियो। प्रत्युतरमा भारतले 47.4 ओवर खेल्दै 5 विकेट गुमाएर 258 को लक्ष पुरा गर्यो।
इंगलैंडको तर्फबाट कप्तान एलेस्टायर कुक र केभिन पिटरसनले समान 76 रन्को रनको योगदान दिएको खेलमा युवा युवा खेलाडी जोय रुटले अविजीत 57 रन बनाएका थिए। घरेलु टोलीको लागि रबिन्द्र जडेजाले 3, इशान्त शर्मा र रविचंद्रण आश्विनले 2-2 विकेट लिएका थिए।
त्यसपछि जवाफी ब्याटिङ्गमा उत्रिएको भारतको तर्फबाट पहिलो पटक ओपेनिङ्गमा खेल्ने मौका पाएको रोहित शर्माले 93 बलको सामना गर्दै 83 रनको योगदान दिए भने सुरेश रैना र रबिन्द्र जडेजाले अबिजीत 89 र 21 रन बटुले।

Comments
Post a Comment