FIDE Grand Swiss 2025: ह्यान्स निएमानको प्रग्गनानन्दामाथि सशक्त जित
अमेरिकी ग्रान्डमास्टर ह्यान्स मोके निएमानले भारतीय GM आर प्रग्गनानन्दालाई FIDE Grand Swiss 2025 को १०औं चरणमा पराजित गर्दै प्रतियोगितामा Top 2 मा आफ्नो दाबी प्रस्तुत गरेका छन्। निएमानले सिसिलियन डिफेन्सको रोसोलिमो भेरिएसनमार्फत खेलको सुरुआत गर्दै मिड गेममा आक्रामक रणनीति अपनाए।
निएमानसँग प्रग्गनानन्दा १० राउण्डमा पराजीत भएपछि Top 2 को रेसबाट बाहिरिएका छन् ।
Comments
Post a Comment