नेपालको लगातार चौथो जीत
टी-२० विश्वकप छनौटको चौथो खेलमा नेपालले भुटानविरुद्ध सहज जीत आत्मसाथ गरेको छ । यो नेपालको लगातार चौथो जीत हो । टस जीतेपछि नेपालले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा ४ विकेट गुमाएर नेपालले १५० रन बनाएको थियो । नेपालको तर्फबाट ओपनर प्रदीप ऐरीले अवीजित ७५ रनको योगदान दिए भने अर्का ओपनर बिनोद भन्डारी शून्यमा बाहिरिएका थिए । थाइल्यान्डविरुद्ध सर्वाधिक ४० रन जोडेका करन केसीले अविजित ११ रनको योगदान दिएका थिए ।
१७१ रनको लक्ष्य पछ्याइरहेको भुटान १६.४ ओभरको खेलमा ३३ रन मात्र जोड्दै अल अाउट भएको थियो ।
१७१ रनको लक्ष्य पछ्याइरहेको भुटान १६.४ ओभरको खेलमा ३३ रन मात्र जोड्दै अल अाउट भएको थियो ।
Comments
Post a Comment