ए डिभिजन लिगमा मच्छिन्द्र र च्यासल भिड्ने

बङबन्धु गोल्डकपको कारण २ खेल पछि रोकिएको सहिद स्मारक ए डिभिजन लिग आज देखि पुनः सुरु हुदैछ ।
आज मच्छिन्द्र र च्यासल खेल्ने छन् । भोलि र पर्सि २-२ खेल संचालित हुनेछ । दशैको कारण लिगले फेरि आराम लिनेछ ।

Comments