नेपालसित चीन १० विकेटले पराजीत

टी-२० विश्वकप क्रीकेट छ्नौटको पाँचौ खेलमा नेपालसित चीन १० विकेटले पराजित भएको छ । टस जितेर बलिङ सुरु गरेको नेपालले चीनलाई मात्र १३ ओभरमा अलआउट गरेको छ ।
नेपालले २७ रनको लक्ष्य माथियो१.५ ओभरमा पूरा गरेको थियो । पहिलो ओभरमा नै नेपालले २१ रन जोडेेेेको थियो । ओपनर बिनोद भण्डारीले ८ बल खेल्दै २४ रनको योगदान दिएपछी सर्वाधिक छिटो दुर्लभ जीत दर्ता गर्न नेपाली टाेली सफल भएको हो ।

Comments