UEFA द्वारा पहेंलाे कार्डसम्वन्धी नियम परिवर्तन
सर्वाधिक लाेकप्रिय क्लब फुटबल प्रतियाेगिता युराेपियन च्याम्पियन्स लिगमा पहेलाे कार्ड सम्वन्धी नियममा परिवर्तन गरेकाे UEFA ले जानकारी गराएकाे छ ।
UEFA ले जनाए अनुसार अब लिग चरण र अन्तिम १६ मा पाएकाे पहेलाे कार्डकाे महत्व अन्तिम ८ काे भिडन्तसम्म मात्र कायम रहने छ ।
नयाँ नियमसँगै अब कुनै पनि खेलाडीले पहेंलाे कार्डकाे कारणले सेमी फाइनल र फाइनल खेल गुमाउनु पर्ने छैन ।

Comments
Post a Comment