उमेर परीक्षणमा २७ जना क्रिकेट खेलाडी उत्तीर्ण
काठमाडौं, साउन २ - एशियाली क्रिकेट काउन्सिल एसिसीले एक महिनापछि मलेशियामा हुने यू १६ एसिसी प्रिमियर लिग क्रिकेटका लागि २७ जना खेलाडीलाई मात्र योग्य ठहर गरेको छ ।
यानले नेपाल क्रिकेट संघ क्यानले यो प्रतियोगितामा भाग लिने टिम तयार गर्न उमेर परीक्षणका लागि ५९ जनाको विवरण पठाएकोमा एसिसीले ती मध्येका २७ जना खेलाडी मात्र योग्य रहेको जनाएको छ ।
क्यानले बोन टेष्ट अर्थात हातको एक्सरे परीक्षण गरी सहि उमेर पत्ता लगाउन एसिसीलाई केहीदिन अघि ५९ जना खेलाडीको विवरण पठाएको थियो । क्यानले उमेर परीक्षणमा सफल भएका २७ जना खेलाडीलाई साउन ७ गतेदेखि बन्द प्रशिक्षणमा राख्ने र यिनै खेलाडी मध्येबाट टिम चयन गर्ने जनाएको छ ।
उमेर परीक्षणमा सफल हुने खेलाडीहरु :
१. रविन कुमार सिंह २. रवि कुमार साह
३. पवन शर्राफ ४. रिजन ढकाल
५. मो. आसिफ शेख ६. ईर्साद अन्सारी
७. सुनिल महर्जन ८. आशिष पोखरेल
९. जितेन्द्र सिंह ठकुरी १०. अनिल खरेल
११. प्रनित थापा १२. सुसान्त सिंह थापा
१३. विजय चौधरी १४. साम्सुद्दिन अन्सारी
१५. सुरज बोहरा १६. अमित धामी
१७. मदन पन्त १८. आयुष्मान बम
१९. सुमन घिमिरे २०. सन्दिप गुरुङ्ग
२१. अमन पंथी २२. रोशन अधिकारी
२३. रवि चन्द २४. सुवोध ऐरे
२५. रित गौत्तम २६. रविन्द्र जंग शाही
२७. निरज पोखरेल
३. पवन शर्राफ ४. रिजन ढकाल
५. मो. आसिफ शेख ६. ईर्साद अन्सारी
७. सुनिल महर्जन ८. आशिष पोखरेल
९. जितेन्द्र सिंह ठकुरी १०. अनिल खरेल
११. प्रनित थापा १२. सुसान्त सिंह थापा
१३. विजय चौधरी १४. साम्सुद्दिन अन्सारी
१५. सुरज बोहरा १६. अमित धामी
१७. मदन पन्त १८. आयुष्मान बम
१९. सुमन घिमिरे २०. सन्दिप गुरुङ्ग
२१. अमन पंथी २२. रोशन अधिकारी
२३. रवि चन्द २४. सुवोध ऐरे
२५. रित गौत्तम २६. रविन्द्र जंग शाही
२७. निरज पोखरेल
Comments
Post a Comment