Skip to main content
'वर्ल्ड तेक्वान्दो कल्चर एक्स्पो २०१४'मा नेपाललाई ३ स्वर्ण
दक्षिण कोरियाको मुजुमा भएको आठौं 'वर्ल्ड तेक्वान्दो कल्चर एक्पो २०१४'मा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य सहित ११ पदक जितेको छ। एक्पोमा सोमबार सम्पन्न तेक्वान्दो च्याम्पियनशिपमा बालिकाहरु बसन्ती बोहरा र मिस्मा कुमारी छन्त्याल तथा टिम कोच अशोक खड्काले स्वर्ण पदक पाउन सफल भएका हुन्।
Comments
Post a Comment