ब्राजिललाई पराजित गर्नेमा क्रोएसिया विश्वस्त
विश्वकप फुटबलको पहिलो खेलमा हार व्यहोर्ने आफ्नो ईतिहास तोड्न क्रोएसिया तयार देखिएको छ । विश्वकप फुटबलको पहिलो खेलमा क्रोएसियाले आयोजक ब्राजिलको सामना गर्दैछ ।
आयोजक टोलीको चुनौति चिर्दै क्रोएसियाका प्रशिक्षक निको कोभाकले आफ्नो टोली ऐतिहासिक नतिजा दिन तयार रहेको दाबी गरे ।
‘क्रोएसिया कमजोर प्रतिद्वन्द्वी होइन्’, प्रशिक्षक कोभाकले भने, ‘हामी चलाख छौं र यसको प्रमाण मैदानमा देखाउँनेछौं ।’
आफ्नो टोलीले ब्राजिल विरुद्ध ऐतिहासिक नतिजा निकाल्नेमा क्रोएसियाली प्रशिक्षक विश्वस्त देखिए । गृहयुद्धबाट भर्खर तंग्रिएको क्रोएसिया सन् १९९८ को विश्वकपमा तेस्रो स्थान पाएको थियो ।
रियल मेड्रिड स्टार लुका मोड्रिक र सेभिल्ला क्याप्टेन ईभान राकिटिक सम्मिलित क्रोएसिया बलियो टोली हो ।
गत सेप्टेम्बरमा भएको विश्वकप छनौटको प्ले अफमा रेड कार्ड पाएका कारण महत्वपूर्ण खेलाडी मारियो मान्ड्जुकिक बिनै ब्राजिलविरुद्ध उत्रदैछ ।
कप्तान डारिजोले ओएसियाले आफ्नो आक्रामक शैली अनुसार ब्राजिल विरुद्ध खेल्ने बताए । ‘म ब्राजिललाई जित्छु नै त भन्छिन“ तर हामी अन्तिम समयसम्म पनि सकेजति राम्रो खेल्नेछों’, दारिजोले भने ।

Comments
Post a Comment