ब्राजिल कि क्राेसिया ?
विश्वकप इतिहासमा अायाेजकले उद्घाटन खेल हारेकाे छैन । अाजकाे उद्घाटन खेलमा अायाेजक ब्राजिल इतिहासलार्इ निरन्तरता दिने लक्ष्यका साथ मैदानमा अाेर्लदैछ भने क्राेसिया जीत दर्ता गर्दै र्इतिहास लेख्ने दाउमा रहने छ ।
चीर प्रतीक्षित विश्वकप २०१४ काे विश्वकप सरू हुन लागेकाे छ । ब्राजिल र क्राेसियाबीच हुने उद्घाटन खेलमा ब्राजिलले सुरूवाती ११ मा कुनै परिवर्तन गरेकाे छैन भने क्राेसियाले ४ खेलाडी परिवर्तन गरेकाे छ ।
क्राेसियाकाे तर्फबा
ट अाज सुरूवाती ११ मा भिडा, प्रान्जिक, ब्राेजाेभिक र एडाैर्डाे डा सिल्भा हुने छैनन ।
ब्राजिलकाे सुरूवाती ११
जुलियाे सेसर, ड्यानी अाल्भेस, थियागाे सिल्भा, मार्सेलाे, डेभिड लुइज, पाैलिन्हाे, अाेस्कार, लुइज गुस्टाभाे, हल्क, फ्रेड, नेयमार
क्राेसियाकाे सुरूवाती ११
प्लेटिकाेसा, काेर्लुका, सर्ना, लाेभर्न, भर्साल्काे, लुका माेड्रिक, राकितिक, काेभाकिक, पेरिसिक, अाेलिक, जेलाभिक

Comments
Post a Comment