मेस्सी फाइनलमा नेमारसँग खेल्न चाहन्छन्
विश्व नम्वर १ खेलाडी अर्जेन्टाइन कप्तान लियाेनल मेस्सीकाे फिफा वर्ल्डकपकाे फाइनलमा ब्राजिलका नेमारसँग खेल्ने ब्यग्र चाहना छ ।
मेस्सीकाे टाेली अर्जेन्टिना पछिल्लाे दुवै विश्वकपमा क्वाटर फाइनलभन्दा माथि जान सकेकाे छैन भने स्वयम् मेस्सीले भने विश्वकपमा ८ खेल खेलेर १ गाेल मात्र गरेका छन् । तर, लगातार चार पटककाे फिफा बेलाेन डाेअर बिजेता मेस्सी अाफ्नै क्लब बार्सिलाेनाका खेलाडी साथी नेमारकाे टिम ब्राजिलविरूध्द फाइनल खेलेर विश्वकप ट्रफी चुम्न चाहन्छन् । "विश्वकपकाे फाइनल खेल्ने मेराे सपना छ" २६ वर्षीय मेस्सी थप्छन् "नेमारविरूध्द फाइनल खेल्न पाउनेमा अाशावादी छु ।"
"हामी अागामी खेलकाे बारेमा मात्र साेँचिरहेका छाैं, हामीले विगत विश्वकपमा गरेका गल्तीबारे राम्ररी ज्ञान हासिल गरेका छाैँ र साे गल्ती दाेहाेर् याउने छैनाै" मेस्सी थप्छन् ।
समूह एफमा रहेकाे अर्जेन्टिनाकाे समूहमा बाेस्निया हर्जगाेबिना, नाइजेरिया र इरान रहकाे छ भने अागामी अाइतबार बाेस्निया हर्जगाेबिनासँग पहिलाे खेल खेल्नेछ ।

Comments
Post a Comment