क्यानद्वारा जिम्मेवारी बाँडफाँड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष सहित १० पदाधिकारीलाई नियन्त्रणमा लिई भ्रष्टचार मुद्दा अगाडि बढाएपछि नेपाल क्रिकेट संघ क्यानले आज रिक्त रहेका ती पदमा जिम्मेवारी बाँडफाँड गरेको छ ।
अख्तियारले अध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष सहित १० जना बिरुद्ध भ्रष्टचार मुद्दा चलाइरहेकाेछ । क्यानको आज बसेको बैठकले भ्रष्टाचारको अभियोगमा थुनामा रहेका उनीहरुले नैतिकताका आधारमा संघबाट अलग हुने बिचार ब्यक्त गरेको भन्दै हाल कायम पदाधिकारीबीच कार्यबिभाजन गरेको जनाएको छ ।
क्यानको बिधान अनुसार, प्रथम बरिष्ठ उपाध्यक्ष तारिणीबिक्रम शाहले अध्यक्ष, सचिव उत्तम कर्माचार्यले महासचिव, सदस्य दिवाकर घलेले कोषाध्यक्ष र महासचिव उत्तमकुमार कर्माचार्यले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
क्यानले आज बिज्ञप्ति जारी गरी पदाधिकारी बिरुद्धको भ्रष्टचारको मुद्दा किनारा नलागेसम्म जिम्मेवारी कायम रहने उल्लेख गरेको छ ।

Comments
Post a Comment