सबैभन्दा लोकप्रिय कुकुरको जर्सी र कन्डम

विश्वकप फुटबलको क्रममा ब्राजिलमा सोभिनियरको बजार निकै बढेको छ। देशका जर्सी, नङपालिस , मुखुण्डो लगायतको सामग्रीको बिक्री स्वभाविक पनि हो।
तर सबैभन्दा बढि लोकप्रिय भने कुकुरको जर्सी र कन्डम नै रहेको छ। पहेलो रङको कुकुरको जर्सीको मूल्य १४ डलर पर्छ ।
ब्राजिलको चर्चित ककटेल सिपिरिन्हाको फ्लेवर भएको कन्डोम २१ लाखवटा विक्री भएको बताइएको छ। एक प्याकेटमा तीन वटा कन्डम हुन्छ र यसको मुल एक डलर रहेको छ।

Comments

Popular Posts