प्रेसिडेन्ट कपको छनौट खेल पनि नेपालमा

एएफसीको आयोजनामा संचालन हुने यस वर्षको एएफसी प्रेसिडेन्ट कपको नेपाल जुन समूहमा पर्छ त्यस समूहको छनौट चरणको खेल पनि नेपालमा हुने भएको छ। वैशाख २४ देखि २८ सम्म संचालन हुने प्रतियोगितामा राष्ट्रिय लिगको विजेता टोलीले सहभागिता जनाउने छन्।


Comments