काठमाडौँ रेलिगेसनमा

बी डिभिजन लिग अन्तर्गत रेलिगेशनको सम्भावना बोकेका दुई टिम काठमाडौँ क्लब र च्यासल युथ क्लब बीच सम्पन्न खेलमा च्यासल ३-० ले विजयी भएपछि काठमाडौँ क्लब २ खेल बाँकी रहदै रेलिगेशनमा परेको छ। जीत पछि च्यासलको १० खेलबाट ८ अंक भयो भने काठमाडौँ समान खेल खेलेर १ अंकमा सीमित भयो।

Comments