अस्ट्रेलियन ओपन अन्तर्गत अन्तिम क्वार्टर फाइनलमा विश्व नं . 2 रोजर फेडेरेर भिडेका थिए फ्रान्सका जो-विल्फ़्रिएड संगा सँग। पहिलो, तेस्रो र पाँचौ तथा अन्तिम सेट 7-6, 7-6, 6-3 ले जित्दै सेमीमा ग्रेट ब्रिटेनका एन्डी मुर्रेसँगको भेट पक्का गरेका छन्। फेडेरेरले दोस्रो र चौथो सेट 4-6, 3-6 ले गुमाएका थिए।
Comments
Post a Comment