मच्छिद्रको पोखरा यात्रा पहिलो चरणमै समाप्त

लिगको पहिलो चरण तेस्रो स्थानमा टुंगाएर नियमित कप्तान दीपक राई बिना आहा-रारा गोल्ड कप खेल्न पोखरा पुगेको मछिन्द्र क्लबलाई आयोजक सहारा क्लबले पहिलो चरणबाटै फिर्ता पठाएको छ।
मछिन्द्रको लागि योना नै पोखरामा पनि बाधक बने। खेलको 89 औं मिनटमा मच्छिन्द्रका सौरभ मगरले सहाराका योनालाई डी-बक्स भित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई कुनै गल्ति नगरी योनाले नै जाली चुमाए।
खेलमा राम्रो प्रदर्शन गरेका मच्छिन्द्रका कर्ण लिम्बू म्यान अफ द म्याच घोषित भए।

Comments

Popular Posts