भारत अगाडि
भारत इंगलैंड विरुद्धको 5 एक दिवशिय खेलको तेश्रो खेलमा बिजयी हुदै स्रिङ्ग्खलमा 2-1 को अग्रता लिन सफल भएको छ। राँचीमा सम्पन्न खेलमा जीतको लागि 156 रनको लक्ष्य पछ्याएको भारतका तर्फबाट म्यान अफ द म्याच विराट कोहलीले अविजित 77, ओपनर गौतम गम्भीरले 33, युवराज सिङले 30 रङ जोडेका थिए थिए।
Comments
Post a Comment