Skip to main content
Search
Search This Blog
Sports in Nepal
Chess/Football/Cricket...
Share
Get link
Facebook
X
Pinterest
Email
Other Apps
January 19, 2011
हिमालयन शेर्पाको बिजयी सुरुवात
पोखरामा भैरहेको आहा गोल्ड कपमा हिमालयन शेरपा क्लाबले बिजयी सुरुवात गरेको छ । बुधबार खेलिएको एन्फा११ संगको खेलको पहिलो हाफको 30 औ मिनेट्मा दीपक राई र 39 औ मिनेट्मा ओरेक अलन ले गोल गरी २-० को अग्रता लिएको थियो ।
Comments
Popular Posts
September 08, 2012
Argentina lead the way
September 06, 2025
नेगम्बो ब्लिट्ज चेसमा सुदीप तामाङको सशक्त प्रदर्शन
Comments
Post a Comment