मनानामार्स्यनादिलाई भाग्यले साथ दियो
लक्ष्मी हुन्डाई मनाङमर्स्याङदीले सडनडेथमा पुलिसको चुनौती पन्छाउँदै ब्रिटिश गोर्खा कप फुटबलको फाइनलमा बुधबार प्रवेश गरेको छ ।
निर्धारित ९० तथा थप गरिएको ३० मिनेट गोलरहित बरारबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । सुरुका तीन खेलाडी चुकपेनि मनाङमर्स्याङदीले ४-३ को सफलता हात पारेको थियो । पुलिसका तीन खेलाडीको प्रहारले पोष्टको दिशा नलिएकाले उसले खेलमा फर्कने अवसर पाएको थियो ।
पाँच-पाँच खेलाडीले पेनाल्टी टाइब्रेकर प्रहार गरेको स्थितिमा दुई-दुईको बारबरी भएको थियो । त्यसपछि खेल सडनडेथमा पुग्यो र दोस्रो प्रहार प्रदीप बानियाँले पोष्टमाथिबाट बल बाहिर्याए । त्यसले मनाङमर्स्याङदीलाई फाइनलमा पुर्यायो ।
नबिल थ्रीस्टार र सामसुङ जावलाखेलवीच अर्को सेमिफाइनल आज भईरहेको छ । त्यसको विजेतासँग मनाङमर्स्याङदीले शनिबार फाइनल खेल्नेछ ।

Comments
Post a Comment